१४ बैशाख २०८१, शुक्रबार
Header

कांग्रेस महामन्त्री थापा काठमाडौं क्षेत्र नंं ४ बाट सर्वसम्मत सिफरिस


प्रकाशित: शनिवार, १८ भाद्र २०७९, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन ।


शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।


क्षेत्रीय सभापति श्यामकृष्ण संगतले सर्वसहमतिले थापाको नाम जिल्ला कार्यसमितिमा पठाएका बताएका छन । 


थापा सो क्षेत्रका प्रतिनिधिसभा सांसद हुन । यस क्षेत्रमा एमालेले डा. राजन भट्टराईको नाम सिफारिस गरेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD