१३ बैशाख २०८१, बिहिबार
Header

कांग्रेस महामन्त्रीमा गगन थापाको जीत सुनिश्चित, घोषणा गर्न मात्र बाँकी 


प्रकाशित: विहिवार, १ पुष २०७८, १४ः५२ बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जीत  सुनिश्चित भएको छ ।  


पछिल्लो मतगणना अपडेट अनुसार ४०९० मत गन्दा थापाले २६४४ मत पाएका छन । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन । 


त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा. मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन ।


४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । गगनले अरु उम्मेदवारु भन्दा ९०० बढी मत पाइसकेका छन ।


निर्वाचन आयोगले मतपरिणाम सके लगत्तै घोषणा गर्ने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD