८ बैशाख २०८१, शनिबार
Header

कांग्रेस महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन


प्रकाशित: आईतवार, २६ मंसिर २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । कांग्रेस निर्वाचन समितिले नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । 


समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ । सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।


शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । 


नामावाली सुचिसहित 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD