१४ बैशाख २०८१, शुक्रबार
Header

कांग्रेस नेता जोशी फेरि गम्भीर


प्रकाशित: मंगलवार, २५ फागुन २०७७, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । मस्तिष्कघातपछि स्वास्थ्यमा सुधार भईरहेका कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि गम्भिर देखिएको छ । 


नर्भिक अस्पतालमा उपचार गराईरहेका जोशीको अवस्था शनिवारदेखि विग्रिएकोले कोमामा राखिएको अस्पतालले जनाएको छ । 


भेन्टिलेटरको सहयोगमा नेता जोशीको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन । ५७ वर्षका जोशीलाई फागुन १३ मा उनलाई मस्तिष्कघात भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD