काठमाडौं । नेपाली कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ ।
भोली (आईतवार) नै पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम पनि भएको बुझिएको छ । कांग्रेसबाट थप एकमन्त्री थपिने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।
Categorized in राष्ट्रिय