३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कांग्रेस जिल्ला समिति काठमाडौंको ३ बर्षपछि तीन पदको चयन !


प्रकाशित: बुधवार, ११ असार २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौ जिल्ला कार्यसमितिले पूर्णता पाउन ३ बर्ष लागेको छ ।


बुधवार सभापति सबुझृष्ण बानियाँको अध्यक्षतामा बसेको बैठकले समितिको उपसभापतिमा बिजय माली, सचिवमा शंखर मल्ल ठकुरी र सहसचिवमा रोमेल श्रेष्ठलाई चयन गरेको छ । 


नवनियुक्त पदाधिकारीहरुलाई कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नै निवासमा बोलाएर बधाई तथा शुभकामना दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex