७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कांग्रेस केन्द्रीय समिति बैठक ७ गते आईतवार


प्रकाशित: शुक्रवार, ५ साउन २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन ७ गतेसम्मका लागि स्थगित भएको छ ।


साउन २ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठक अब ७ गते आईतवार विहान ११ बजे बस्ने सभापति शेरबहादुर देउवाले बताएका छन । 


 केन्द्रीय सदस्यहरूले १० एजेन्डामा रहेर ७ मिनेटभित्र धारणा राखिसक्नुपर्छ। केन्द्रीय समिति बैठक अझै केही दिनसम्म चल्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex