काठमाडौं । प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसले सरकारको क्रियाकलाप विरुद्ध सकड आन्दोलन थालेपछि राप्रपा प्रजातान्त्रिक पनि सडक आन्दोलनको पक्षमा उभिएको छ ।
राप्रपाले साउन १६ गते मंहगी, कर वृद्धि लगायत विषयमा राजधानीमा बिरोध प्रदर्शन गर्ने जनाएका छन् ।
राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले सरकारको जनातको आकांक्ष बमोजिम चल्न नसकेको, सर्वसत्तावादी शैली, महंगी, कर बृद्धि जस्ता क्रियाकलाविरुद्ध आन्दोलन गर्न लागिएको बताएका छन् ।
Categorized in राष्ट्रिय