११ भाद्र २०८३, बिहिबार
Header

कांग्रेसले माघ ३० गते देशभर प्रदर्शन गर्ने 


प्रकाशित: मंगलवार, १३ माघ २०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध माघ ३० गते देशभर प्रदर्शन गर्ने भएको छ । 


संसद विरोधमा नेपाली कांग्रेसले मंगलवार थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक सं‌स्थाले  प्रदर्शन गर्ने भएको छ । 


३० गते सबै हरेक जिल्लामा पार्टीले प्रदर्शन गर्ने निर्णय गरेको छ भने काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने सभा हुने जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex