काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत नदिने निर्णय गरेको छ ।
शनिवार बसेको काग्रेसको बैठकले प्रम ओलीलाई विश्वासको मत नदिने तथा बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।
बैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मतको लागि बैठक आव्हान गरेको छ ।
Categorized in राष्ट्रिय