१६ चैत्र २०८०, शुक्रबार
Header

कांग्रेसले उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार


प्रकाशित: शुक्रवार, २ बैशाख २०७९, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ । 


कांग्रेसको पक्षमा निर्माण गरिएको अडियो तथा भिडियोले सो पुरस्कार प्राप्त गर्ने कांग्रेसको सांस्कृतिक समन्वय उपसमितिले जनाएको छ । 


गीत सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरिएको छ ।


शुक्रवार उपसमितिका संयोजक डिबी गुरुङद्धारा प्रकाशित विज्ञप्तिमा सो गीत उपलव्ध गराउन आग्रह गरिएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD