६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेसमा राष्ट्रपतिः पौडेल या सिटौला ?  


प्रकाशित: शुक्रवार, १२ फागुन २०७९, २१ः०० बजे 
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसलाई आठ दलले राष्ट्रपतिमा समर्थन गर्ने भएको छ ।


शुक्रवार बसको आठदलको बैठकले सो सहमति गरेपछि कांग्रेसमा राष्ट्रपति कसलाई बनाउने चर्चा सुरु भएको छ ।


कांग्रेसभित्र चर्चामा आएको नाम कांग्रेसका वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाको छ तर पछिल्लो समय पौडेलको नाममा सहमति जुट्ने संभावना जुटेको देखिन्छ ।


कांग्रेसले शनिवार यसै विषयमा निर्णय लिन साढे ८ बजे कार्यसम्पादनको बैठक बोलाएको छ । 


राष्ट्रपति पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि चर्चामा आएको थियो तर सो पदका देउवाको चासो देखिएको छैन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex