काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेको चार मन्त्रीहरुको नाम लगभल टुंगे लगाएको छ ।
कांग्रेसले पाएको ८ वटा मन्त्रालयमा यस अघिनै चार मन्त्रीहरु भईसकेका छन । पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशरण महत अर्थमन्त्री, सिता गुरुङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री बनेका छन ।
थप हुने मन्त्रीहरुमा उपसभापति धनराज गुरुङ, एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्रीको नाम टंगिएको बुझिएको छ ।
उनीहरुको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।
Categorized in राष्ट्रिय