१५ बैशाख २०८१, शनिबार
Header

कांग्रेसबाट थपिए फेरि एक मन्त्री 


प्रकाशित: आईतवार, २४ बैशाख २०८०, १०ः३० बजे
- महानगरखबर

काठमाडौं ।प्रधानमन्त्री पुुष्पकमल दाहालले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन । 


उनको आज १२ बजेपछि सपथ ग्रहणको कार्यक्रम रहेको छ । आचार्य कपिलवस्तु क्षेत्र नं. २ का प्रत्यक्ष निर्वाचित सांसद हुन ।


यसअघि यो मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवको मन्त्रालय फेरिएको छ । यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ ।


यस अघि कांग्रेसबाट ७ जना मन्त्रीहरु नियुक्त भईसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD