६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेसको १४ औं महाधिवेशनः मतदानस्थल ! (फोटो फिचर)


प्रकाशित: सोमवार, २७ मंसिर २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि सोमवार मतदान जारी छ । 


विहान ८ बजेबाट मतदान गर्ने भनिएपनि समयमा मतपत्र नआएपछि केहि घण्टा ढिला भएको थियो । 


सभापतिका उम्मेदवार प्रकाशन मान सिंह, उपसभापति उम्मेदवार सुजाता कोईराला, डा.शेखर कोईराला प्यानलका महामन्त्री उम्मेदवारद्धय गगन थापा, डा. मिनेन्द्र रिजाल, सभापति उम्मेदवार शेरबहादुर देउवा प्यानलका उपसभापति उम्मेदवार बालकृष्ण खाँडहरु आ–आफ्ना मतदाताहरु मत माग्दै गरेको देखिन्थे । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex