१४ बैशाख २०८१, शुक्रबार
Header

कांग्रेसको महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुने


प्रकाशित: विहिवार, ११ कातिक २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । 


केन्द्रीय निर्वाचन समितिले बिहीबार निर्वाचन तालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।


यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD