२८ आश्विन २०८३, बुधबार
Header

कांग्रेसको बैठक ३ दिनका लागि स्थगित


प्रकाशित: शुक्रवार, १९ असोज २०७५, ०९ः०७ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले आज (शुत्रवार) बोलाएको बैठक विशेष कारण देखाउँदै ३ दिनसम्मको लागि स्थगित गरेको छ ।

 
पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक गरेको थियो । 


आगामी बैडक असोज २२ गते दिउँसो १ बजेको लागि मिति तय गरिएको केन्द्रिय कार्यलयले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex