काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।
प्रमुख विपक्षी दल कांग्रेसले महंगी, भ्रष्टाचार र सरकारका विभिन्न निर्णयहरुको विरोध गर्ने कांग्रेसले जनाएको छ ।
देशका ७७ जिल्लामा कांग्रेस नेता तथा कार्यकताहरुले बृहत विरोध प्रदर्शन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
सरकारले पछिल्लो समय राष्ट्रिय चिकित्सा विधेयक लगायतमा पार्टीका सरोकारका विषयहरुमा नसमेटिएकोले कांग्रेस सत्तापक्षदेखि रुष्ट छ ।
त्यसैगरी कांग्रेसले वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ ।
Categorized in राष्ट्रिय