काठमाडौं । प्रहरीले कस्तुरीको विना कारोवारमा प्रहरी हवल्दारसहित ६ जनालाई आईतबार बेलुका पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज सार्वजनिक गरिने छ ।
प्रहरीले उनीहरुबाट कस्तुरीको बिनासमेत बरामद गरेको जनाएको छ ।
Categorized in समाज