७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

कलाकार संघको नेतृत्वमा रवीन्द्र खड्काले बाजी मारे


प्रकाशित: आईतबार, २६ जेठ २०७६, ०८ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन । 


शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरेका थिए । 


यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन । 


कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika