२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

कलंकीमा वाइकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु 


प्रकाशित: बुधवार, १९ मंसिर २०८१, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । कंलकीको खसीबाजार मंगलवार राती बाइक (मोटरसाईकल)को ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।


प्रहरीका अनुसार बागमती प्रदेश -०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गीको मृत्यु भएको हो ।


ठक्करबाट गम्भीर घाइते भएका खड्गीको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 


प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika