२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कलंकीमा आगलागी


प्रकाशित: मंगलवार, १९ चैत्र २०८१, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ ।


बिजुलीको पोलमा आगलागी भएपछि त्यस क्षेत्रमा आवगमन प्रभावित भएको छ ।


प्रहरीका अनुसार बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन निभाउनका लागि काठमाडौं महानगरको दमकल घटनास्थल तर्फ गएको छ ।

 

1  April 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex