१६ बैशाख २०८१, आइतबार
Header

कलंकीबाट महिलाको सुनको सिक्री लुटपाट


प्रकाशित: शुक्रवार, २४ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्की मन्दिर नजिकबाट एक बाटो हिड्ने महिलाको सुनको सिक्री लुटपाट गरेका छन । 


प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका–९ घर भएकी ४२ वर्षीया बुद्धिमाया लामाको साथबाट शुक्रवार सुनको सिक्री लुटपाट भएको हो । 


दुई व्यक्तिले करीब रु ९० हजार पर्ने सुनको सिक्री लुटेर भागेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD