२६ बैशाख २०८१, बुधबार
Header

कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ


प्रकाशित: आईतबार, ५ माघ २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । कलंकीबाट प्रहरीले ३१ थान एक हजारका नक्कली नोटसहित २ जना पक्राउ परेका छन । 


पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन ।


महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले आईतबार विहान उनीहरूलाई काठमाडौं महानगरपालिका–१४ कलंकी चोकबाट पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD