२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

कर बृद्धिको विरोधमा बसेका अनसनकारीहरुद्धारा नगरपालिका तोडफोड


प्रकाशित: सोमबार, २८ साउन २०७५, १९ः१७ बजे 
- महानगरखबर

काठमाडौं । चितवनको रत्ननगरपलिकाले मागको सुनवाई नगरेको भन्र्दै रिले अनसनमा बसेकाहरुकाले नगरपालिका कार्यलयमा सोमबार तोडफोड गरेको छ ।

 
कर वृद्धिको विरोधमा अनसनमा बसेका अनशनकारीहरुद्धारा भएको तोडफोडबाट नगरपालिकाको राजश्वको शाखाको सिसासमेत फुटाएर  तोडफोड गरेका छन् । 


उनीहरुले कर तिर्न आएका सेवाग्राहीको रसिदसमेत उनीहरुले च्यातिदिएको छ ।   


कांग्रेससहितका सात दलहरुले सुरु गरेको रिले अनशन सोमबार दोस्रो दिन पनि जारी रहेको छ । उनीहरु ११ बुँदे माग राखेर रिले अनशन बसेका हुन । 


नगरपालिकाले आन्दोलनरत पक्षहरुसँग वार्ताको लागि आहृवान गरेको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika