२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

कर्णाली प्रदेशमा हिमपात सुरु,  जनजीवन कष्टकर


प्रकाशित: विहिवार, २७ मंसिर २०७५, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । चिसो सुरु भएदेखि कर्णाली प्रदेशका विभिन्न जिल्लामा हिमपात सुरु भएको छ । 


बुधबार राति साढे सात बदेखि उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । 


उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हँुदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीयले बताइएको छ । 


उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ । 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika