१४ बैशाख २०८१, शुक्रबार
Header

करिब २ केजी सुनसहित दुई विदेशी महिला समातिए


प्रकाशित: आईतबार, ८ बैशाख २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले एक केजी ८३ ग्राम सुनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा पक्राउ पर्नेमा भियतनामका भो थि म्यू र कम्बोडियाका थेभी यू छन ।


प्रहरीका अनुसार सो सुनको बजार मूल्य अनुसार ८५ लाख २७ हजार रुपैयाँ बराबरको रहेको जनाएको छ । 


विशेष सूचनाका आधारमा थाई एयरको उडान नम्बर टीजी ५८५ बाट थाइल्याण्डको बैंककबाट काठमाडौं आएका उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD