२४ बैशाख २०८१, सोमबार
Header

करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ


प्रकाशित: विहिवार, १० फागुन २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन सहित भारतीय नागरिक पक्राउ परेका छन ।


विहिवार अपरान्ह ४ बजेतिर सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका हुन । 


प्रहरीका अनुसार पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो ।


भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित उनलाई समातिएको प्रहरीले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD