१३ बैशाख २०८१, बिहिबार
Header

कराँतेमा अनुपमाले जितिन स्वर्ण, कराँते नेपाललाई १० स्वर्ण


प्रकाशित: बुधवार, १८ मंसिर २०७६, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । कराँतेकी अनुपमा मगले सागमा डेब्यू गरेकी छिन । 


मगरले पाकिस्तानी खेलाडी नगरिसलाई ६–२ को स्कोरमा हराएर स्वर्ण पदक हासिल गरेकी छिन । १३औं दक्षिण एसियाली खेलकुद (साग) मगरको पहिलो हो । 


अनुपमाले एसियन गेम्समा काश्य पदक विजेतालाई हराएकी हिुन । ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी अनुपमाले दिवंगत आमालाई स्वर्ण पदक समर्पण गरेकी छन ।


नेपालले कराँतेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो ।


सन १९९९ मा नेपालमै भएको आठौं गेममा कराते खेल नेपालले १४ स्वर्ण जितेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD