२ जेठ २०८१, बुधबार
Header

कम्पोस्पट मल बनाउन कम्पोस्ट विन बैच्दै महानगर


प्रकाशित: सोमवार, २२ साउन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहरलाई स्रोतमै बर्गिकरण गरी सहयोग गर्न आग्रह गरेको छ ।


महानगरले आइतवार एक सुचना जरी स्रोतमा बर्गिकरण गरिएको फोहोरलाई कम्पोष्ट मल बनाउन सहुलियत दरका कम्पोस्ट विन उपलब्ध गराउने जनाएको छ । 


टेकुस्थित बातावारण विभागमा विहान १० बजेदेखि ३ बजेभित्र एक हजार पाँचसय रुपियाँ तिरेर कम्पोस्ट विन लिन सकिने छ । 


यस अघि महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले फोहोर बर्गिकरण गरेर मात्र फोहोर व्यवस्थापन गर्ने प्रयास गरेपनि सो सफल हुन सकेको थिएन । 



तस्वीर सौजन्यः जितेन्द्र तुलाधर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD