२७ बैशाख २०८१, बिहिबार
Header

कमलादीमा ‘स्काई वाक भ्यू टावर’ बन्ने


प्रकाशित: शनिवार, २१ मंसिर २०७६, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको कमलादीमा ‘स्काई वाक भ्यू टावर’ बन्ने भएको छ । 


राजधानीमा शनिवार एक कार्यक्रविच ‘स्काई वाक भ्यू टावर’ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतले संयुक्त रुपमा टावरको शिलान्यास गरेका हुन । 


दुई अर्ब लागतमा निर्माण हुन लागेको उक्त टावर वन्डरर्स नेपाल प्रालिले निर्माण गर्ने भएको छ ।

 
प्रालिका प्रोजेक्ट म्यानेजमेन्ट डाइरेक्टर सन्जिव रोकाहका अनुसार १३.२ रोपनी जग्गामा बन्ने ७८ मिटर उचाइको उक्त टावर २८ वर्षको लागि भाडामा लिएको हो । 


१८ महिनामा निर्माण कार्य सम्पन्न कम्पनीले जनाएको सेतोपाटी डटकममा प्रकाशित समाचारमा छ । 


समाचार अनुसार टवार माथि एक सय जना अट्ने रेष्टुरेन्ट हुनेछ भने सबभन्दा टपमा स्काई वाक हुनेछ । स्काई वाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD