२७ बैशाख २०८१, बिहिबार
Header

कमलादीमा भेला भएका सहकारी पीडितहरुले के भने ? (भिडियो)


काठमाडौं । देशभरीका सहकारी पीडित बचतकर्ताहरु काठमाडौंको कमलादीमा भेला भएका छन । 


विहिवार सहकारी बचतकर्ता राष्ट्रिय संरक्षण अभियान (महासंघ) को आव्हानमा पीडितहरु भेला भएका थिए । 


महासंघले ‘सरकारको जवाफदेहिता’ सम्बन्धी आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुन र आफू पीडित भएको सहकारीको नाम दर्ता गर्न भेला भएका थिए । 


पीडितहरुले सहकारी सञ्चालकहरुको कुनै पनि आशा नभएकोले अव सरकारले यसको जिम्मा लिएर बचतकर्ताहरुको पैसा फिर्ता गर्नु पर्ने बताएका छन । 


अहिले देशभरीनै सहकारीका बचतकर्ताहरु पीडित छन ।

 


भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD