१४ बैशाख २०८१, शुक्रबार
Header

कमलपोखरीमा भूकम्प सुरक्षा प्रदर्शनी (फोटो फिचर)


प्रकाशित: मंगलवार, ३ माघ २०७९, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिको व्यवसथापनमा कमलपोखरीमा भूकम्प सुरक्षा प्रदर्शनी गरिएको छ ।


मंगलवार नेपाली सेना, शसस्त्र प्रहरी, रेडक्रस, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेटले) ले भुकम्प सुरक्षा प्रदर्शनी गरेका छन ।

 


उनीहरुले भूकम्पीय जोखिममा हुन सक्ने दुर्घट्नबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिएका थिए । 


२५ औँ भूकम्प सुरक्षा दिवस अन्तर्गत पूर्व निर्धारित कार्यक्रममध्ये प्रदर्शनी आज गरिएको हो ।

 


माघ २ गते महानगरपालिकाको कमलपोखरीमा निर्धारित कार्यक्रम थियो तर माघ १ गते पोखरा विमान दुर्घट्ना भएपछि सरकारले सो दिन शोक मनाउन सार्वजनिक विदा घोषणा गरेपछि आज उक्त कार्यक्रम गरिएको महानगरपालिकाले जनाएको छ । 


यस बर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय भएको छ । 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD