१६ चैत्र २०८०, शुक्रबार
Header

कमलपोखरीमा दुई कार आपसमा ठोक्किदा एक चालक घाईते


प्रकाशित: विहिवार, १८ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको कमलपोखरी विहिवार पौने चार बजेतिर दुई कार एक आपसमा ठोक्किएर दुर्घट्ना भएको छ । 


ज्ञानेश्वरबाट कृष्ण पाउरोटी कारखानातर्फ आउँदै गरेको बा १६ च ८२७२ नम्बरको कार र नक्सालको भगवतीबाट चारखालतर्फ जाँदै गरेको बा २०च ९६२९ नम्बरको कार ठोक्किएका हुन । 


उक्त दुर्घटत्नमा परि बा २० च ९६२९ नम्बरका चालक घाइते भएका छन । हाल उनको  हिमाल अस्पालमा उपचारको लागि पठाइएको ट्राफिक प्रहरी महाशाखाका एसपी जीवन श्रेष्ठले वताए । दुर्घटनाबाट चोकमा रहेको ट्राफिक बुथमा समेत क्षति पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD