५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

कमलपोखरीमा छठ पर्व ! (फोटो फिचर)


प्रकाशित: आईतवार, १३ कातिक २०७९, २०ः३० बजे 
- महानगरखबर

काठमाडौं । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको पूजा अर्चना गरिएको छ । 


आइतबार छठको अन्तिम दिन काठमाडौंको कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी रहेको थियो । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले स्वागत गरेकी थिईन । 


विशेष गरि तराई समुदायले मनाउँने छठ पर्व भएपनि पछिल्लो समय राजधानीवासीहरुले समेत उल्लेखनिय रुपमा मनाउन थालेको छ ।

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika