१२ बैशाख २०८१, बुधबार
Header

कन्ट्याक ट्रेसिङमा गएका चिकित्सक पनि संक्रमित


प्रकाशित: मंगलवार, ६ जेठ २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । मंगलवार थपिएका २७ कोरोना संक्रमित मध्ये एक चिकित्सक रहेको खुलेको छ । 


उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का चिकित्सक रहेको बुझिएको छ । 


ललितपुरका संक्रमित उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएको र त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ ।


यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई कोरोना संक्रमण देखिएको थियो ।


आज काठमामाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक/एक जना गरी ५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 


यी मध्ये बागवाजारको छापाखानामा काम गर्ने एक जना, नक्सालका एक सुरक्षागार्ड, सिनामंगलमा एक जना संक्रमित भेटिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD