२७ बैशाख २०८१, बिहिबार
Header

कतारी राजा आइपुुगे काठमाडौं 


प्रकाशित: मंगलवार, ११ बैशाख २०८१, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुुगेका छन ।


दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन । 


मंगलबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।

 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD