२७ बैशाख २०८१, बिहिबार
Header

कतारी राजाको स्वागतमा यस्तो देखियो काठमाडौं (फोटोफिचर)


प्रकाशित: मंगलवार, ११ बैशाख २०८१, २२ः १० बजे
- महानगरखबर

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतमा काठमाडौंलाई सिंगारिएको छ । 


उनी आउने रुटमा स्वागतद्धार, सफा चिटिक्क सडक, चुस्त ट्राफिक व्यवस्था, विशेष सुरक्षा गरिएको थियो । 


राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका कतारी राजाको सम्मान आजै सोल्टी होटलमा राजकीय रात्रीभोजनको पनि आयोजना गरिएको थियो ।

 

 
रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति छ ।


कतारी राजा शेख तमिम विन हमादको बुधवार प्रधानमन्त्री पुुष्पकमल दाहालसँग भेटघाटको कार्यक्रम रहेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD