१६ बैशाख २०८१, आइतबार
Header

कञ्नपुरबाट थप ५ केजी सुन बरामद


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । कञ्नपुरको पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट १८ केजी सुन भेटिएलगत्तै फेरि ५ केजी ६ सय ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ । 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति उक्त परिणामको सुन बरामद गरेको हो । 


१८ केजी सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार सनु भारतबाट तस्करी गरी सुन ल्याएको हुन सक्ने अनुमान गरिएको छ । 


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भई भारतमा चालकको रुपमा लक्ष्मण तिरुवा काम गर्दै गरेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD