काठमाडौं । काठमाडौं महानगरपालिकाका विद्यालयहरुको कक्षा ८ को परिक्षाफल प्रकाशित गरिएको छ ।
महानगरको शिक्षा विभागले विहिवार आधारभूत तह परीक्षा (BLE) को नतिजा प्रकाशन गरको हो ।
विद्यार्थीहरुले आफ्नो परीषाफल हेर्नको लागि यहाँ क्लिक गरेर को login page मा CHECK RESULT गरी रजिस्ट्रेशन नं. र जन्ममित Entry गरी नतिजा हेर्न सकिने विभागले जनाएको छ ।
साथै विद्यार्थीहरुले आफूले परीक्षा दिएको कुनै विषयको ग्रेड बृद्धि गर्न चाहेमा विद्यालयले त्यस्ता विद्यार्थीहरुको ग्रेड बृद्धि गर्न चाहेको विषयको पुनः परीक्षा लिई २०८० साल बैशाख १५ गतेभित्र विभागमा पठाउन समेत आग्रह गरिएको छ ।
Categorized in स्थानिय