२४ बैशाख २०८१, सोमबार
Header

कक्षा १२ को परीक्षा बैशाखबाट हुने (परीक्षा तालिका)


प्रकाशित: आइतवार, ६ फागुन २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी बैंशाख १४ गतेबाट हुने भएको छ । 


राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले परीक्षा समय तालिका सार्वजनिक गरेको सो जानकारी दिएको हो । 


वैशाख २६ गतेसम्म सञ्चालन परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । परिक्षा समय तालिका लेखिएको बोल्ड अक्षर  क्लिक गरे राष्ट्रिय परीक्षा बोर्डमा वेभसाईट गएर विस्तृत बुुझ्न सकिन्छ । 


परीक्षा तालिकाः 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD