२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (समयतालिका)


प्रकाशित: विहिवार, १ फागुन २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । कक्षा १२ को परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ ।


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो ।


आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ ।


परीक्षा तालिका समयः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex