८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (सुचि)


प्रकाशित: बुधवार, १० बैशाख २०८२, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । बैशाख २१ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ। 


राष्ट्रिय परीक्षा बोर्डले आज बुधवार कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो । 


यस अघि ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।


परीक्षा तालिका सुचिः

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex