११ बैशाख २०८१, मंगलबार
Header

कंलकीमा बाईकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु


प्रकाशित: मंगलवार, १० माघ २०७९, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । कंलकीको अन्डरपास नजिकै एक पैदलयात्रु बाईक (मोटरसाईकल)को ठक्करबाट मृत्यु भएको छ ।


प्रहरीका अनुसार मंगलवार विहान सात बजेतिर बा.प्र ०२–०४प–७८३४को बाइकले ठक्कर दिँदा पैदल यात्रु कृष्णा तामाङको मृत्यु भएको छ ।


सो दुर्घटेनमा परि अर्का पैदल याुत्रको पनि घाईते भएका छन । उनको शहीद मेमारियल अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । 


दुर्घट्नाबारे विस्तृत विवरण आउँन बाँकी छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD