५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कंलकीमा कपडा पसलमा आगलागी, ५० लाखको कपडा जल्यो


प्रकाशित: शुक्रबार, ११ जेठ २०७५, १२ः४५ बजे
- जेम्सज्वेलरीखबर



काठमाडौं । काठमाडौंको कंलकीमा एक कपडा पसलमा आगलागी हुँदा ५० लाख बराबरको कपडाहरु जलेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकी त्रिलोक मार्ग स्थित बिमला पौडेलको कपडा पसलमा शुक्रबार बिद्युत सर्ट भइ आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको बिभिन्न कपडा जलेर क्षति भएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex