काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ ।
गौशालास्थित द्वारिकाज होटलमा भेटवार्ता सकिएपछि पत्रकार सम्मेलन सुरु भएको हो ।
सो पत्रकार सम्मेलनमा नेपाल भ्रमण, सन्धि, सम्झौताबारे जानकारी दिने बताईएको छ ।
Categorized in राष्ट्रिय