६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ओलीले प्रचण्डलाई दिए बधाई


प्रकाशित: विहिवार, ८ मंसिर २०७९, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई फोन गरेर बधाई दिएका छन । 


पार्टी फुटेपछि पहिलो पल्ट फोन गरेर ओलीले बिजय भएकोमा बधाई दिएको हो । गोरखा क्षेत्र नं २ बाट दाहाल प्रतिनिधिसभा सदस्य विजयी भएका छन ।


दाहालले पनि ओलीलाई बधाई दिँदै थप बार्ता गरेका थिए । उनीहरुविच आगामी दिनमा एक भएर अघि बढ्ने विषयमा कुराकानी भएको बताईएको छ । 


यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दाहाललाई बधाई दिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex