७ बैशाख २०८१, शुक्रबार
Header

ओम हस्पिटलमा पत्थरीको अपरेसन गर्दा युवतीको मृत्यु, आफन्तजनको प्रदर्शन


प्रकाशित: आईतबार, ५ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा एक युवतीको मृत्यु भएपछि उनका आफन्तजनले प्रदर्शन गरेका छन । 


धादिङकी २९ बर्षिय अनिता गुरुङको पत्थरीको अपरेशन गर्दा आईतबार विहान उनको मृत्यु भएको हो । 


शुक्रबार भर्ना गरिएकी गुरुङको अपरेसनपछि मृत्यु भएपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन । 


डाक्टरहरुको लापरवाहीको कारण अनिताको मृत्यु भएको भन्दै उनका आफन्तजन प्रदर्शनमा उत्रेमहानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रहरीका अनुसार आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ । अस्तपतालका डाक्टरहरुले भने उनको मृत्यु हटट्याक आएर मृत्यु भएको बताईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD