१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ओबामालाई रुसले लगायो प्रतिबन्ध


प्रकाशित: आईतवार, ७ जेठ २०८०, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनलाई रुस आउन प्रतिवन्ध लगाएको छ । 


रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो ।


प्रतिबन्ध लगाएकाहरुमा अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्यहरु, अमेरिकी पत्रकारहरु सीएनएनका एंकर एरिन बर्नेट, एमएसएनबीसीका प्रस्तोता राहेल मादावो, स्कारबोरो लगायत छन ।


यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex