२० बैशाख २०८१, बिहिबार
Header

एसियाडमा एरिकाले जितिन रजत पदक


प्रकाशित: शनिवार, २० असोज २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको करातेमा एरिका गुरुङले रजत पदक जितेकी छिन ।


६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएकी थिइन । 


उनले आफूले सकेको खेल्दै फाइनलसम्म पुगेको र फाइनलमा सकेको जति गरे पनि जित्न नसकेको बताईन । 


एसियाडको यो यात्रामा आफूमा गर्व लागेको भन्दै उनले यो एउटा खुड्किलो मात्र भएको र अझै धेरै गर्नु पर्ने रहेको उनले भनिन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD